National life

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
821Shares
हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले दुई जना संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको ३ लाख २७ हजार १०८.१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
821SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?