National life

एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
537Shares
एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
ncell

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले असोज २४ गतेदेखि तीन दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको हाे ।

उक्त तालिम असोज २४ गतेदेखि २६ गतेसम्म कम्पनीको केन्द्रीलय कार्यालय लाजिम्पाट काठमाडौमा सञ्चालन हुने भएको छ । तालिम बिहान १० बजेदेखि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त निर्जीवन बीमा अभिकर्ता तालिममा शैक्षिक योग्यता पुगेका व्यक्ति तथा संस्थाहरुले एक हजार रुपैयाँ नगद सहित कम्पनीको केन्द्रीय कार्यालय वा क्षेत्रिय कार्यालयमा असोज २२ गते भित्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?