National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
606Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीको १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर विmत्री गर्न निवेदन पेश हुन आएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरको मुल्य ४ सय रुपैयाँ तोकिएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक यस संसथाका हाल कायम संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?