National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
506Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भदौ २८ गतेबाट बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुकहरुको लागि भदौ २८ गतेबाट भदौ ३१ गतेसम्म उक्त तालिम संचालन गर्ने भएकाे हो ।

कम्पनीले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुलाइ निवेदन पेश गर्न अग्रह गरेकाे छ ।

उक्त तालिम जनकपुर शाखा कार्यालयबाट, जुमबाट पनि सहभागी हुन सकिने कम्पनीले जनाएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तालिम विहान १० बजेदेखि वेलुका ५ बजेसम्म संचालन हुनेछ । सहभागिता शुल्क १ हजार रुपैयाँ लाग्नेछ । अभिकर्ताको लागि न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?