National life

 जनताको पीडा सरकारले नसुने संसद् मात्रै होइन सडक अवरुद्ध गर्छौ : सांसद श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
416Shares
 जनताको पीडा सरकारले नसुने संसद् मात्रै होइन सडक अवरुद्ध गर्छौ : सांसद श्रेष्ठ
ncell

काठमाडौँ । आज संसद् अवरुद्ध गरेको प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् मात्रै नभई सडक नै अवरुद्ध गर्ने चेतावनी दिएको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिएका थिए। उनले भने 'सभामुख महोदयमार्फत सरकालाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षीलाई नसुन्ने हो भने संसद् अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ।

तर, सरकारले हामीलाई के दोष दिन पाउँदैन भने प्रतिपक्षले संसद् चल्न दिएन, प्रतिपक्षीको नेपथ्यबाट जनताको पीडा राख्दा सरकारले सुन्दैन भने संसद् मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ,’ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘संसद्प्रति सरकार जबाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ। ती दुई युवा र परिवारलाई सरकारले के दियो ?,’ श्रेष्ठले भने।

यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?