National life

टेलिकम राष्ट्रको सम्पत्ति हो, जनतालाई सेवा दिन कमजोरी नगर्नुस् : प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
538Shares
टेलिकम राष्ट्रको सम्पत्ति हो, जनतालाई सेवा दिन कमजोरी नगर्नुस् : प्रधानमन्त्री ओली
ncell

काठमाडौं ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कमजोरी नगर्न प्रधानमन्त्रीओलीले निर्देशन दिएका हुन।

ओलीले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?