National life

ड्राइभिङ लाइसेन्स छाप्न थप डेढ वर्ष समय लाग्ने यातायात मन्त्री महासेठको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
939Shares
ड्राइभिङ लाइसेन्स छाप्न थप डेढ वर्ष समय लाग्ने यातायात मन्त्री महासेठको भनाई
ncell

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष समय लाग्न सक्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री महासेठले ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न आफु लागिपरेको बताएका छन् ।

आफूले मन्त्रालय सम्हाल्न थालेपछि दैनिक रुपमा ५ हजारप्रति लाइसेन्स प्रिन्ट हुन लागेको उल्लेख गर्दै समस्या समाधान गर्न निर्देशन दिएको जानकारी गराए । महिनाको डेढ लाख लाइसेन्स प्रिन्ट गर्दा अझै डेढ वर्ष प्रिन्ट गर्न समय लाग्ने मन्त्री महासेठलेको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
939SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?