National life

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई १० सांसदको प्रश्न र ओलीको जवाफ (पूर्ण पाठसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
798Shares
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई १० सांसदको प्रश्न र ओलीको जवाफ (पूर्ण पाठसहित)
ncell

काठमाडौँ । (आज) आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न राखेका छन् ।  प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् ।

प्रधानमन्त्रीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको स्पष्ट पारेका छन्। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दूध विक्री रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरीहरूलाई निर्देशन दिएको पनि बताए ।

यस्तै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए । उनले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख

छुटाउनुभयो कि ?