National life

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग सहित धरानका मेयरको काठमाडौँमा एक्लो प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
1.1kShares
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग सहित धरानका मेयरको काठमाडौँमा एक्लो प्रदर्शन
ncell

काठमाडौँ। सधैँ चर्चामा रहिरहने धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग सहित काठमाडौँमा एकल प्रदर्शन गरेका छन् ।

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आई पुगेका मेयर सम्पाङले मङ्गलवार बिहान प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग सहित एकल प्रदर्शन गरेका हुन्।

‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा उभिएका छन् । मेयर सम्पाङले आफ्नो एक्सनमार्फत एकल प्रदर्शन गरेको जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?