National life

मलाई मेयर भनेर होइन नेपाली भएर बाँच्ने आधार दिनुस् प्रधानमन्त्री ज्यू : बालेन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
746Shares
मलाई मेयर भनेर होइन नेपाली भएर बाँच्ने आधार दिनुस् प्रधानमन्त्री ज्यू : बालेन
ncell

काठमाडौं । नेपाली भएर बाँच्ने आधार दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।

शुक्रबार फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका छन्।

‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्रु,’ उनले लेखेका छन्।

यसअघि गएराति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
746SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?