National life

महामन्त्री गगनको माग: अख्तियारले डामेका,सहकारी ठगहरुलाई घर पठाएर अनुसन्धान गरौँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
883Shares
महामन्त्री गगनको माग: अख्तियारले डामेका,सहकारी ठगहरुलाई घर पठाएर अनुसन्धान गरौँ
ncell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका, आयोगले पोलेका, सरकारी जग्गामा आँखा गाडेका झण्डावालको झण्डा छोपेर घर पठाएर छानबिन गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले अख्तियारले डामेका, सहकारी ठग्ने र दुई(चार थान नागरिकता राख्नेलाई यहाँ राखेर होइन घर पठाएर अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला । फूल माला लगाएर स्वागत गरौँला ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दोषी भए दण्ड,’ थापाले भने । यताकाले उताको उताकाले यताको डाम्ने काम भएको थापाको टिप्पणी छ ।

यो समाचार शेयर गर्नुहोस्
883SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?