National life

 ७० करोड टेप प्रकरण: सूक्ष्म अनुसन्धान भइरहेको छ 'अख्तियार प्रमुख राई'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
720Shares
 ७० करोड टेप प्रकरण: सूक्ष्म अनुसन्धान भइरहेको छ 'अख्तियार प्रमुख राई'
ncell

काठमाडौँ । सार्वजनिक लेखा समितिले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

सार्वजनिक समितिले दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो । सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौँ । पुग्दो प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोषी ठहर्‍याएर लैजान मिल्दैन।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?