National life

गाँजालाई तत्काल खुला गरौँ, कानुनी व्यवस्था बिस्तारै गरौला: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
1.3kShares
गाँजालाई तत्काल खुला गरौँ,  कानुनी व्यवस्था बिस्तारै गरौला: अर्थमन्त्री पुन
ncell

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने समयमा प्रयोग गरेको झोला गाँजाले बनेको खुलासा गरेका छन् ।

प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्‍यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री पुनले अप्रत्यक्ष रूपमा गाउँ गाउँमा गाँजा खेती हुने सामान्य भएको भन्दै ‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गर्नलाई आग्रह गरेका थिए । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जाउँला,’अर्थमन्त्री पुनले भने ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?