National life

मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ पुस २०८२, शनिबार
1KShares
मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ
ncell

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए ।

गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?