National life

बजेटमा पूर्वाधार विकास, शैक्षिक सुधार र आर्थिक सुधारको लक्ष्य समावेश छ: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
671Shares
बजेटमा पूर्वाधार विकास, शैक्षिक सुधार र आर्थिक सुधारको लक्ष्य समावेश छ: अर्थमन्त्री पुन
ncell

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१- ८२ को बजेटमा स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्नुपर्ने लक्ष्यसहित बजेट ल्याएको बताएका छन् ।

स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमा समावेश गरिएको बताएका छन्। यिनै लक्ष्यसहित केन्द्र सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको अर्थमन्त्री पुनको दाबी छ ।

यसबाहेक त्यस क्षेत्रका पूर्वाधारलाई आर्थिक विकासको आधारका रूपमा तय गर्ने गरी विकास गर्ने लक्ष्य लिएको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको बताएका छन् ।

बजेट सार्वजनिक पछि पहिलो पटक मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पुनले राज्यको सीमित स्रोत साधनका बाबजुद नयाँ चरणको आर्थिक सुधारको प्रयत्न गरेको बताएका हुन्।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?