National life

बैंकिङ कसुर मुद्दामा ललितपुरबाट एकजना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
576Shares
बैंकिङ कसुर मुद्दामा ललितपुरबाट एकजना पक्राउ
ncell

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२८ घर भएका ३४ वर्षीय राम महर्जन रहेका छन् ।

महर्जनले दिएको २ करोड ९४ लाख बराबरको चेक बाउन्स भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

जग्गामा लगानी गर्ने बहानामा उनले रकम लिएर चेक दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?