National life

बैकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
627Shares
बैकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ
ncell

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका-२ स्थायी घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्दै आएका ३८ वर्षीय सन्तोष घले रहेका छन् ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?