National life

ललिता निवास प्रकरण : थप दुईजना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
492Shares
ललिता निवास प्रकरण : थप दुईजना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्याे
ncell

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सोमबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?