National life

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
550Shares
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु
ncell

काठमाडौं । ललिता निवास जग्गा हिनामना प्रकरणमा थुनछेक बहस सुरु भएको छ ।  ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको जिल्ला अदालत काठमाडौँमा आजदेखि थुनछेक बहस सुरु भएको हाे ।

थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरु भएको हो ।

अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकास पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरे सीआइबीको हिरासतमा रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?