National life

दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई यसरी गरियो स्वागत (फोटो फिचर )

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ जेठ २०८०, बुधबार
882Shares
दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई यसरी गरियो स्वागत (फोटो फिचर )
ncell

कठमाडौं । चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनलाई भारत सरकारको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालका प्रधानमन्त्रीको स्वागतका लागि विदेशमन्त्री विमानस्थलमा आउने पुरानो परम्परा रहेपछि एस जयशंकर प्रचण्डलाई स्वागत गर्न पुगेनन् ।प्रचण्ड दोस्रोपटक भारत भ्रमणमा जाँदा विदेशमन्त्री सुस्मा स्वराज स्वागतका लागि विमानस्थलमा आएकी थिइन् ।

पछिल्लोपटक शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
882SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?