National life

दिल्लीमा वायु प्रदूषण झन् बढ्दो, हावाको गुणस्तर ‘गम्भीर’ स्तरमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
1.4kShares
दिल्लीमा वायु प्रदूषण झन् बढ्दो, हावाको गुणस्तर ‘गम्भीर’ स्तरमा
ncell

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण कम हुनुको साटो झन् बढ्दो छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार राजधानीमा विषाक्त वायुको असर रहेको र बुधबार पनि हावाको गुणस्तर ‘गम्भीर’ स्तरमा रहेको हो ।

सीपीसीबीको तथ्यांकअनुसार आनन्द विहारमा वायुको गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआई इन्डेक्स ४५२ दर्ता गरिएको छ । जबकि आरके पुरम, पञ्जाबी बाग, श्री अरबिन्दो मार्ग र शादीपुरमा यो ४३३, ४६०, ३८२ र ४१३ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलबार सर्वोच्च अदालतले यसलाई ‘सर्वसाधारणको स्वास्थ्यको हत्या’ भएको बताएको थियो । अदालतले पञ्जाब सरकारलाई पराल जलाउने घटनालाई रोक्नका लागि कदम उठाउन निर्देशनसमेत दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?