National life

भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूको प्रदशर्न (फोटो फिचर)

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ वैशाख २०८०, बिहिबार
1.7kShares
भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूको प्रदशर्न (फोटो फिचर)
ncell

काठमाडौं ।भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।

उनीहरूले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेकोतर्फ पनि सरकारका ध्यानाकर्षण गराए ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?