National life

काठमाडौं महानगरको नीति कार्यक्रममा के–के छन् प्राथमिकता ? (पूर्णपाठसहित)

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
2.3kShares
काठमाडौं महानगरको नीति कार्यक्रममा के–के छन् प्राथमिकता ? (पूर्णपाठसहित)
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विकासका प्राथमिकता क्षेत्रहरू स्पष्ट पारेको छ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति प्रस्तुत गरेकी हुन्। कार्यक्रममा आगामी वर्षका लागि महानगरको समग्र कार्यदिशा र योजनाहरू सार्वजनिक गरिएको थियो।

महानगरले यस वर्ष पनि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने मूल नारालाई निरन्तरता दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नीति प्रस्तुत गर्दै डंगोलले काठमाडौँको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा संरक्षण तथा आधुनिक सहरी विकासलाई सन्तुलनमा राखेर योजना तयार गरिएको जानकारी दिइन्।

उनका अनुसार परम्परागत मूल्य र आधुनिक पूर्वाधार विकासलाई समेट्दै आगामी वर्षका कार्यक्रमहरू कार्यान्वयन गरिनेछ।

नीति तथा कार्यक्रमको पूर्णपाठः

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?