National life

हिमालयन रि इन्स्योरेन्समा मुकेश कपूर कामु सीईओ नियुक्त

कम्पनीको नेतृत्वमा आएको यो परिवर्तनसँगै व्यवस्थापन पक्षमा नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
994Shares
हिमालयन रि इन्स्योरेन्समा मुकेश कपूर कामु सीईओ नियुक्त
ncell

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले मुकेश कुमार कपूरलाई उक्त जिम्मेवारी सुम्पने निर्णय गरेको हो।

बैठकको निर्णयसँगै कपूरले सोही मितिदेखि लागू हुनेगरी कामु सीईओको भूमिका सम्हालेका छन्। कम्पनीको नेतृत्वमा आएको यो परिवर्तनसँगै व्यवस्थापन पक्षमा नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?