National life

धितोपत्र बोर्डले दियाे मल्टीपर्पस फाइनान्सलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
616Shares
धितोपत्र बोर्डले दियाे मल्टीपर्पस फाइनान्सलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले असार २६ गते फाइनान्सलाई हकप्रद शेयर निष्काशन गर्न अनुमित दिएको हो ।

फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बोर्डबाट अनुमति पाएको हो ।

Royal Enfield
nic asia capital
फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?