National life

रिडी पावरले हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
535Shares
रिडी पावरले हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
ncell

काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हाे । कम्पनीले हकप्रद शेयर निष्काशनको माग गर्दै धितापत्र बोर्डलाई आवेदन दिएको छ ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हकप्रद शेयर निष्काशनपछि कम्पनीको पूँजी २ अर्ब ३२ करोड ३३ लाख पुग्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?