National life

पुस २९ गतेसम्म आइएमई लाइफको बीमालेख नवीकरणमा ५० % छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
765Shares
पुस २९ गतेसम्म आइएमई लाइफको बीमालेख नवीकरणमा ५० % छुट
ncell

काठमाडौं। पुस ७ देखि पुस २९ गतेसम्म बीमालेख नवीकरण गर्ने ग्राहकहरूलाई आइएमई लाइफले ५० प्रतिशत छुट दिइरहेको छ।

यस अवधिमा बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज र जरिवानामा ५० प्रतिशतसम्मको छुट दिइरहेको कम्पनीले जनाएको छ।

यो सुविधा केवाईसी भेरिफाइड भएका ग्राहकहरूका लागि मात्र मान्य हुने कम्पनीले उल्लेख गरेको छ। यो अवसरको लाभ लिन इच्छुक ग्राहकलाई यथाशीघ्र केवाईसी भेरिफाइड गर्न कम्पनीले सुझाव दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?