National life

आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
544Shares
आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ ।

बिक्रीमा राखिएको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने भएका छन् ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा ७ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?