National life

एक लघुवित्त कम्पनीको बोनश शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
669Shares
एक लघुवित्त कम्पनीको बोनश शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्थाको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको २० प्रतिशतका दरले ८ लाख ९ हजार ६ सय कित्ता बोनश शेयर सूचीकृत भएको छ । उक्त शेयर आइतबार कारोबारमा आउने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?