National life

एक हाइड्रोपावर कम्पनी शतप्रतिशत हकप्रद अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
826Shares
एक हाइड्रोपावर कम्पनी शतप्रतिशत हकप्रद अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
ncell

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनी हाल कायम चुक्ता पुँजी १ः१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो । यसमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

https://aarthikvoice.com/archives/57513

 

 

यो समाचार शेयर गर्नुहोस्
826SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?