National life

कालिका पावर कम्पनीको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
685Shares
कालिका पावर कम्पनीको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर विक्री गर्न लागेको हाे ।

शेयर खरिद गर्न ईच्छुकले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीलय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

तोकिएको उक्त समय अवधि भित्र कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?