National life

कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
651Shares
कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले ३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हाे । संस्थापक शेयरधनी बासुदेव पौडेलको नाममा रहेको शेयर बिक्री गर्ने जनाएको छ ।

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले संस्थाको केन्द्रिय कार्यालयमा सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गरिने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?