National life

कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
720Shares
कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौैं । कालिका लघुवित्त वित्तीय संस्थाकाे संस्थापक शेयर बिक्रीमा रहेकाे छ । लघुवित्तले शेयरधनी मनोज कुमार थापाको नाममा रहेका ४ हजार १३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई भएको संस्थाले जनाएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (साउन १७) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयरको विवरणसहित संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको समयावधिभित्र कुनै शेयरधनीबाट खरिद आवेदन नपरेमा प्रचलित कानुनबमोजिम सो शेयर अन्य ब्यक्ति वा संस्थालाई बिक्री प्रकिया अगाडि बढाइने संस्थाले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?