National life

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले आजदेखि एकीकृत कारोबार सुरु गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
679Shares
ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले आजदेखि एकीकृत कारोबार सुरु गर्दै
ncell

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले आजबाट एक आपसमा मर्ज गरि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनी मर्ज भई ग्लोबल आइएमई क्यापिटलका नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

यी दुवै कम्पनीको गत असार ३ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
क्यापिटललाई १००ः५३.१७ अनुपातमा प्राप्ति गरेको हो । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?