National life

जोकोहीले आवेदन दिन मिल्नेगरी डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
685Shares
जोकोहीले आवेदन दिन मिल्नेगरी डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा 
ncell

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयर इच्छुक जोकोही लगानीकर्ताले खरिद गर्न सक्नछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी घटीमा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ।

आवेदन भोलि ९कात्तिक ३० गते० देखि मङ्सिर ७ गते कार्यालय समयभित्र काठमाडौँको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा पेश गरिसक्नु पर्ने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?