National life

धितोपत्र बोर्डले दियाे एनआईबिएल स्टेबल फण्डलाई इकाई निष्काशन गर्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
497Shares
धितोपत्र बोर्डले दियाे एनआईबिएल स्टेबल फण्डलाई इकाई निष्काशन गर्न अनुमति
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईबिएल स्टेबल फण्डलाई इकाई निष्काशन गर्न अनुमति दिएको छ । एनआईबिएल स्टेबल फण्डले इकाई निष्काशन गर्न असार २२ गते बोर्डबाट अनुमति पाएको हो ।

योजनाको व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ ।

एनआईबिएल स्टेबल फण्डलाई १० करोड इकाई निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?