National life

नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रीमा, जोसुकैले खरिद गर्न पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
789Shares
नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रीमा, जोसुकैले खरिद गर्न पाउने
ncell

काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । फाइनान्सले आफ्नो ११ लाख १६ हजार ६१६ कित्ता संस्थापक शेयर न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा ल्याएको हाे ।

कम्पनीको संस्थापक शेयरधनीहरुले खरिद नगरेपछि सर्वसाधारण जोसुकैले खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखिएको हो ।

खरिद गर्न इच्छुक जो कोहीले न्यूनतम मूल्यभन्दा बढी मूल्य तोकेर कम्तिमा एक हजार कित्ताको आवेदन सहित बोलकबोल पेश गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलकबोल पेश गर्ने मिति साउन १२ गते सम्म तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
789SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?