National life

नेप्सेमा अठार लाख ५५ हजार कित्ता बोनस शेयर सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
826Shares
नेप्सेमा अठार लाख ५५ हजार कित्ता बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १८ लाख ५५ हजार २ सय ११ कित्ता बोनस शेयर सूचीकृत भएको छ । अरुण काबेली पावर लिमिटेडकाे उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हाे ।

अरुण काबेली पावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
826SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?