National life

नेप्सेमा आज थप दुई बैंकको ऋणपत्र सूचिकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
508Shares
नेप्सेमा आज थप दुई बैंकको ऋणपत्र सूचिकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधवार दुई कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा एनएमबि बैंकको ४० लाख कित्ता र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको २४ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ वर्ष अवधिको वार्षिक १० दशमलव ३० प्रतिशत ब्याजदर भएको १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड ऋणपत्र नामक सूचिकृत गराएको हो ।

Royal Enfield
nic asia capital

त्यस्तै एनएमबि बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर भएको एनमबि डिबेञ्चर १०.७५–२०८९/९० नामक ऋणपत्र सूचिकृत गराएको हो ।

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?