National life

नेप्सेमा एक लघुवित्तको बोनस शेयर सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
623Shares
नेप्सेमा एक लघुवित्तको बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज

(आइतबार) नेप्सेमा समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सुचीकृत भएको हो ।

कम्पनीको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले गत आर्थिक वर्षको लागि आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?