National life

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको साढे १० लाख बढी कित्ता बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
756Shares
नेप्सेमा एक हाइड्रोपावर कम्पनीको साढे १० लाख बढी कित्ता बोनस सेयर सूचीकृत
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावर लिमिटेडको साढे १० लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ।

बिहीबार, कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। जसमा हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने कुल १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ।

कम्पनीको उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?