National life

नेप्सेमा थप दुई कम्पनीको शेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
858Shares
नेप्सेमा थप दुई कम्पनीको शेयरमूल्य समायोजन
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम नेशनल लाइफको शेयरमूल्य ६४९ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले ८ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

त्यस्तै, प्रभु लाइफको ४७० रुपैयाँका आधारमा नेप्सेले ९.८० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ४२८ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही मूल्यकै आधारमा अब धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?