National life

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
616Shares
नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
ncell

काठमाडौँ । नेपाल स्टक एक्सेञ्जले नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ।

नेप्सेमा भएको समायोजनपश्चात् कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६०.०९ रुपैयाँ कायम भएको छ। आजको कारोबारबाट यही मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार १० प्रतिशत बोनसपछिको शेयरमूल्य ७६० दशमलव ०९ रुपैयाँमा समायोजन भएको छ। कम्पनीको अन्तिम कारोबार ८३६ दशमलव १० रुपैयाँमा भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?