National life

नेप्सेले गर्‍याे थप एक कम्पनीको बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
678Shares
नेप्सेले गर्‍याे थप एक कम्पनीको बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आज (आइतबार) नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सुचीकृत गरेको छ ।

कम्पनीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनस शेयर नेप्सेले आज सूचीकृत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?