National life

फरवार्ड माइक्रोफाइनान्सले संस्थापक शेयर विक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
1.2kShares
फरवार्ड माइक्रोफाइनान्सले संस्थापक शेयर विक्री गर्दै
ncell

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक समूह तर्फको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्ने चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको भदौ ३ गतेले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय दुहबी सुनसरीमा आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?