National life

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
636Shares
बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधी
ncell

काठमाडौं। बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। फाइनान्सले कम्पनीका संस्थापक सेयरधनीहरुका नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुकले निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?