National life

मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
636Shares
मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हाे ।

संस्थाको ४.७५ प्रतिशत बराबरको ६७ हजार ३२९.११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?