National life

महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० भदौ २०८०, बुधबार
711Shares
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

संस्थापक शेयरधनी सुरत चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको नाममा रहेको ४ हजार कित्ता र पन्ना लाल चौधरीको नाममा रहेको ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो ।

शेयर खरिदको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने भएकाले शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात र खरिद गर्न चाहेको शेयर विवरण खुलाई संस्थाको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?