National life

महुली लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
716Shares
महुली लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक शेयरधनी विष्णु प्रसाद न्यौपानेको नाममा रहेको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएकाे छ ।

उक्त सेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन ३५ दिनिभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा आफुले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाइ आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?