National life

सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
635Shares
सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रारको कार्यालय टेकु, काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?